दमक । झापामा जापानी इन्सेफ्लाइटिस (JE) संक्रमण तथा यसबाट हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै दमक नगरपालिकाका विभिन्न वडामा जापानी इन्सेफ्लाइटिसविरुद्धको विशेष खोप अभियान सञ्चालन हुँदैछ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत दमकमा आगामी असोज ५ गतेदेखि ३० वर्षभन्दा माथिका नागरिकलाई जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप लगाइने भएको हो। उपलब्ध विवरणअनुसार दमकमा ३० वर्षमाथिका ५६ हजार ७२८ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

दमक नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाले खोप केन्द्र, मिति, समय र सम्बन्धित टोल विकास संस्थाको विवरण सार्वजनिक गरेका छन्। आफ्नो टोलका लागि तोकिएको मिति र स्थानमा उपस्थित भएर लक्षित समूहका नागरिकले खोप लगाउन सक्नेछन्।

दमकका कुन वडामा कहाँ-कहाँ लगाइँदैछ खोप?

वडा नम्बर सि.न मिति स्थान थप जानकारीका लागि
वडा नम्बर १ १ असोज ५ दमक नगरपालिका भवन कमला पौडेल ९८४२६८८६१२
२ असोज ६ हिमालय टोलबिकास संस्था भवन
३ असोज ७ सुनौलोटोल (कुमार श्रेष्ठको घर)
४ असोज ८ रवि ट्याक्सी स्टेण्ड
५ असोज ९ दुर्गा मन्दिर
६ असोज १० प्रजिता बोर्डिङ
७ असोज ११ दमक नगरपालिका भवन
वडा नम्बर २ १ असोज ५ बाल बिकाश र खरायो कटेज देवी प्रसाद काफ्ले -९८४२६५१२८८
बन्दना पोखरेल -९८४३४०५३८१
२ असोज ६ भाडगबारी[श्याम आचार्यको घर] र पाङ्गमी चोक
३ असोज ७ नेपाल आर्दश बोर्डिंग र गणेश राईको घर
४ असोज ८ सरस्वती मा. बि र सिंहदेवी मन्दिर
५ असोज ९ त्रिपुरेश्वर मन्दिर र सनराइ्ज बोर्डिंग
६ असोज १० आम्दा आस्पताल र बाल आश्रम
७ असोज ११ समाज सुधार र आधारभूत स्वास्थ्य केन्द्र[वडा कार्यालय]
वडा नम्बर ३ १ असोज ५ जनजागृति भवन र रामचन्द्र मन्दिर चन्द्रकला ढकाल (९८४२६८७९३५),
यमुना सिटौला (९८६२७६२११८)
रञ्जना नेपाल (९८४२२९९६०९),
बिजुना भट्टराई (९८४९७४२९३६)
२ असोज ६ भ्यू टावर र लक्ष्मी नारायण मन्दिर
३ असोज ७ शिवालय मन्दिर, गोलाटार र बालकेन्द्र, उज्यालो टोल
४ असोज ८ शिवालय मन्दिर बेलडाँगी र साधुथान
५ असोज ९ जालपा मन्दिर र राधा कृष्ण मन्दिर
६ असोज १० आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३
७ असोज १२ आधारभूत स्वा. केन्द्र-३ र नगर स्वा. केन्द्र-३
वडा नम्बर ४ १ असोज ५ दुर्गा मन्दिर, नमुना टोल र पुरानो वडा कार्यालय धर्मेन्द्र रिमाल ९८४२६५१२८९
अनिता बस्नेत ९८४९१११२९८
२ असोज ६ आस्था कलेज र विग्रोदय आ.वि.अडियामाल
३ असोज ७ कृष्ण मा०वि०,कृष्णमन्दिर र बाल केन्द्र, वगान
४ असोज ८ दुर्गा दाहालको घर,संगम चोक र तारावारी आ.वि.
५ असोज ९ महाराजथान, टुकुरे र दुर्गा मन्दिर
६ असोज १० सि.एम.ए क्याम्पस
७ असोज ११ आधारभूत स्वास्थ्य केन्द्र ४
८ असोज १२ आधारभूत स्वास्थ्य केन्द्र ४
वडा नम्बर ५ १ असोज ५ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान लुना दाहाल ९८४४६५४२७०,
विनिता न्यौपाने ९८४२६५१३६०
२ असोज ६ दिपिनी आधारभूत विद्यालयको भवन
३ असोज ७ दिपिनी आधारभूत विद्यालयको भवन
४ असोज ८ धनेश्वर सहकारीको भवन, क्याम्पसमोड
५ असोज ९ धनेश्वर मन्दिरको सभाहल
६ असोज १० मोडल क्याम्पसको भवन
७ असोज ११ वडा कार्यालय दमक-५
८ असोज १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-५
वडा नम्बर ६ १ असोज ५ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६ चेतन निरौला ९८४२६४९१३२ ,
सदिक्षा ओली ९८१४९५६७७६
२ असोज ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
३ असोज ७ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
४ असोज ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
५ असोज ९ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-६
वडा नम्बर ७ १ असोज ५ पौडेल भवन भिमा भट्टराई ९८५२६२६७२०
२ असोज ६ पृथ्वी स्कुल, राधाकृष्णा मन्दिर
३ असोज ७ संरक्षण टोल, तिनकुने
४ असोज ८ मानव धर्म टोल,
५ असोज ९ वडा कार्यालय दमक-७
६ असोज १० आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-७
वडा नम्बर ८ १ असोज ५ वडा कार्यालय दमक-८ लोक नाथ गौतम ९८४२६७३७०५,
प्रभा राई ९८४९२२३६९३
२ असोज ६ वडा कार्यालय दमक-८
३ असोज ७ वडा कार्यालय दमक-८
४ असोज ८ रघुनाथ खरेलको घर, बिरान टोल
५ असोज ९ योगेन्द्र संग्रौलाको घर, बसन्त टोल
६ असोज १० गणेश मन्दिर, शुभलक्ष्मि टोल,
७ असोज ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र,दमक-८
वडा नम्बर ९ १ असोज ५ सरस्वती माध्यमिक बिद्यालय जयमन्त पण्डित ९८०१९०८९५५,
कृष्णणा भण्डारी ९८४२६४८११२
२ असोज ६ शुभकिरण MONTESHORI (क्याम्पस मोड)
३ असोज ७ ९ न. वडा कार्यालय
४ असोज ८ बाल बिकाश केन्द्र (झरना टोल)
५ असोज ९ महालक्ष्मी प्रा.बि.
६ असोज १० धिमाल ग्रामथान (सानो अर्नखाडी)
७ असोज ११ शिवमन्दिर (बुद्ध चोक)
८ असोज १२ शहरी स्वास्थ्य केन्द्र दमक - ९
वडा नम्बर १० १ असोज ५ सिंहदेवी देवस्थल मन्दिर सभाहल मेलिना घिमिरे ९८४२६७७९०४,
सबिना भट्टराइ ९८१५९९३६०२
२ असोज ६ पशुपति अधारभुत विद्यालय
३ असोज ७ रमेश धमलाको घर, नलबारी
४ असोज ८ सेतुमारी खोप केन्द्र
५ असोज ९ राधाकृष्ण मन्दिर
६ असोज ११ नलबारी ग्रामथान
७ असोज १२ नगर स्वास्थ्य केन्द्र १०



दमक–२ मा १४ स्थानमा खोप केन्द्र

दमक नगरपालिका वडा नं. २ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ।

सि.नं. मिति स्थान टोलहरू
१ २०८३/६/५ बाल विकश सगरमाथा, त्रिवेणी,
हिमशिखर, सयपत्री, मखमली
२ २०८३/६/५ खरायो कटेज प्रगतिशील, नवाजीवन,
फूलबारी, तेर्हथुमे, पुर्वाधार
३ २०८३/६/६ भाडगबारी
[श्याम आचार्यको घर]
मिलन, हिमाल, इन्द्रेणी,
संयुक्त, भाडगबारी
४ २०८३/६/६ पाङ्गमी चोक सिपिनी, कन्काई, शान्ति,
हिमाली, समावेशी,
खरखरे समावेशी,
सिरेटो लगनशील
५ २०८३/६/७ नेपाल आर्दश बोर्डिंग अरनिको, आदर्श,
सफलता, लालिगुरास
६ २०८३/६/७ गणेश राईको घर सुर्यदय, सादुटोल,
भालुकुड्डी, बेलडागी
७ २०८३/६/८ सरस्वती मा. बि शिवालय, चन्द्रसूर्य,
देविथान, आफन्त, सरस्वती,
एभरेस्ट
८ २०८३/६/८ सिंहदेवी मन्दिर सिंहदेवी, गुम्बा चोक,
सिंहबाहिनी, हिमालय
९ २०८३/६/९ त्रिपुरेशवोर मन्दिर त्रिपुरेशवोर, उज्यालो,
बिहामी
१० २०८३/६/९ सनराइ्ज बोर्डिंग जिरायत, नया जिरायत,
प्रगतीशील, पाउ पाथीभरा,
परिवर्तन जिरायत,
सरस्वती टोल चौतारी
११ २०८३/६/१० आम्दा आस्पताल सुनाखरी, जनमत,
माता पाथीभरा, सृजनशील,
नवसिर्जना, सानो खरखारे,
फूलबारी
१२ २०८३/६/१० बाल आश्रम संगम, सिर्जना,
साजा फूलबारी, नबिन टोल
१३ २०८३/६/११ समाज सुधार सहयोगी, बिरेन्द्र स्मृति,
देविथान, नमुना, पाथीभरा
१४ २०८३/६/११ आधारभूत स्वास्थ्य केन्द्र
[वडा कार्यालय]
कञ्चनजंगा, रमाइलो,
मिलडाडा, व्यवसायिक,
गजकाली

दमक–३ मा १४ स्थानमा खोप केन्द्र

दमक नगरपालिका वडा नं. ३ ले सार्वजनिक गरेको सूचनाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप अभियान सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

मिति खोप केन्द्र समेटिने टोल विकास संस्था
असोज ५ जनजागृति भवन संगम, काबेली,
जनता, प्रगति,
बेतना
असोज ५ रामचन्द्र मन्दिर पशुपति, पुलचोक,
त्रिबेणी, पाथीभरा,
अरुणोदय, कञ्चनजङ्घा, किसान
असोज ६ भ्यू टावर तिनघेरे, द्वारा,
दापगाछि, नवज्योति
असोज ६ लक्ष्मी नारायण मन्दिर जम्बुझार, विहानी,
शान्ति, मिलिजुली
असोज ७ शिवालय मन्दिर, गोलाटार पाथीभरा, जीवनज्योति,
गृहलक्ष्मी, जनज्योति,
सिंहदेवी, नमुना
असोज ७ बालकेन्द्र सिताराम, खजुरगच्छी,
उज्यालो, हिमाली
असोज ८ शिवालय मन्दिर, बेलडाँगी पिपिरे, पिपिरे जागरण, जमुना, उद्यमी, सुनौलो, सुन्दर
असोज ८ साधुथान दिपज्योति, लालीगुराँस, कोपिला, चुलाचुली
असोज ९ जालपा मन्दिर प्रगति, हिमाली, दुम्से, नवजागरण, चुलाचुली
असोज ९ राधाकृष्ण अन्धाराजा, दुधे, दुधे समृद्धि, ॐ शान्ति, चेतना, सूर्यलक्ष्मी
असोज १० आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर, सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण
असोज १० नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि, सूर्यज्योति, सयपत्री, प्रभात किरण, वरगाछि, शान्ति, बाघखोर, नवकिरण, सगरमाथा, सूर्य, बुद्ध
असोज १२ आधारभूत स्वास्थ्य केन्द्र-३ महाराज थान, बुढाठाकुर,
सिर्जना, अमरज्योति, सगरमाथा, अन्नपूर्ण
असोज १२ नगर स्वास्थ्य केन्द्र-३ आमचोक, डिएपि,
सूर्यज्योति, सयपत्री,
प्रभात किरण, वरगाछि, शान्ति,
बाघखोर, नवकिरण,
सगरमाथा, सूर्य, बुद्ध

वडा नं. ३ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म।

दमक–५ मा ८ दिन, विभिन्न ७ खोप केन्द्र

दमक नगरपालिका वडा नं. ५ ले सार्वजनिक गरेको तालिकाअनुसार असोज ५ गतेदेखि १२ गतेसम्म विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन हुनेछ। यहाँ खोपको समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

मिति खोप केन्द्र समेटिने टोल विकास संस्था
असोज ५ ज्येष्ठ नागरिक सम्मान 
 प्रतिष्ठानको भवन
मनकामना, सुन्दर,
भुकुटी, सज्जन,
बुद्ध, बुद्धशान्ति, शान्ति,
एकता, शान्तिभूमि, ज्येष्ठ नागरिक
असोज ६ दिपिनी आधारभूत
 विद्यालयको भवन
दिपज्योती, सयपत्री,
हरिओम कोलोनी, लक्ष्मी नारायण,
मेलमिलाप, हातेमालो,
यलम्बर, ओम शान्ति,
दिपिनी, आनन्द, पारीजात,
शान्ति दिपिनी, बानेश्वर, सहकार्य,
इन्द्रेणी, हिमशिखर
असोज ७ दिपिनी आधारभूत
विद्यालयको भवन
प्रशान्ति, जागुती,
कन्काई, त्रिवेणी,
आदर्श, नमुना, सुधार,
बानेश्वर हाइट,
विकास, गोर्खाली,
नविन, अनाम
असोज ८ धनेश्वर सहकारीको भवन,
क्याम्पस मोड
नारायण, आरती,
सुनाखरी,
शिखर, मुनाल,
उन्नति, नवसृजना,
पारुहाड, नारायण गोपाल,
विहानी, हाम्रो सगरमाथा,
लालीगुराँस
असोज ९ धनेश्वर मन्दिरको
सभाहल
सगरमाथा, धनेश्वर,
कञ्चन, जलदेवी, देवीथाने,
डाँडा
असोज १० मोडल क्याम्पसको
भवन
चाँदनी, आकाशगंगा,
समावेशी, मोडल,
हरियाली, पृथ्वी,
दाजुभाई, सुन्दर समाज,
सृजना,
चन्द्रसूर्य मोडल,
संगम
असोज ११ वडा कार्यालय,
दमक-५
उज्यालो, खरखरे,
रमाइलो, प्रगती,
श्रीजंगा
असोज १२ आधारभूत स्वास्थ्य कार्यालय,
दमक-५
छुट भएका सम्पूर्ण लक्षित
व्यक्ति

वडा नं. ५ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म।

दमक–६ मा आधारभूत स्वास्थ्य केन्द्रबाट खोप

दमक नगरपालिका वडा नं. ६ मा असोज ५ गतेदेखि ११ गतेसम्म आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ मा जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन हुनेछ। वडाले टोल विभाजन गरी प्रत्येक दिन फरक–फरक टोल विकास संस्थालाई समेटेको छ।

मिति खोप केन्द्र समेटिने टोल विकास संस्था
असोज ५ आधारभूत स्वास्थ्य केन्द्र,
दमक-६
सूर्योदय, भुकुटी, सन्तविर,
लेखनाथ, महाविर
असोज ६ आधारभूत स्वास्थ्य केन्द्र,
दमक-६
सगरमाथा, सुनौलो, बसपार्क,
थानालाईन, नमुना
असोज ७ आधारभूत स्वास्थ्य केन्द्र,
दमक-६
अनमोल, पाथीभरा, पशुपति,
लिंगदेना मार्ग, सिटी सेन्टर
असोज ८ आधारभूत स्वास्थ्य केन्द्र,
दमक-६
कस्तुरी, देवकोटा,
दाङ्नेगढी, वीसी मार्ग, शान्तिमाग
असोज ९ आधारभूत स्वास्थ्य केन्द्र,
दमक-६
प्रतिभा, भगवान,
जुट विकास, राधाकृष्ण, रानी
असोज १० आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ गुराँस, नगरज्योती,
बीपी मार्ग, फूलबारी, नवसृजना
असोज ११ आधारभूत स्वास्थ्य केन्द्र, दमक-६ खोप लगाउन छुटेका सम्पूर्ण लक्षित समूह

वडा नं. ६ को खोप समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म।

नोट: खोप लगाउन जानुअघि आफ्नो सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग आफ्नो लक्षित समूह, खोप केन्द्र र समयसम्बन्धी पछिल्लो जानकारी सुनिश्चित गर्नुहोस्।